×

NMB BANK
NIC ASIA

टिकटकले भन्यो– प्लेटफर्म बन्दको निर्णय अभिव्यक्ति स्वतन्त्रताविरुद्ध

काठमाडाैं | कात्तिक ३०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारको निर्णयबाट आश्चर्यचकित भएको प्रतिक्रिया दिएको छ ।टिकटक प्लेटफर्म बन्द गर्ने सरकारको निर्णय अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तहरूको विपरीत भएको पनि कम्पनीको भनाइ छ । 

Muktinath Bank

मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकलाई नचल्ने बनाउने गरी कार्यान्वयनमा लगेसँगै टिकटकले पत्र पठाएर असन्तुष्टि पोखेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी दृढतापूर्वक विश्वास गर्छौँ कि, ठोस आधार बिनै  रचनात्मक अभिव्यक्तिको लागि व्यापक रूपमा प्रयोग हुने प्लेटफर्मको अनुचित अवरोध अभिव्यक्ति र अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तहरूको विपरीत हो’, टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पठाएको पत्रमा भनिएको छ, ‘हामी नेपाल सरकारले उठाएका कुनै पनि सरोकारलाई सम्बोधन गर्न र त्यससँग मिल्दोजुल्दो समाधानतर्फ काम गर्न तयार छौँ ।’


Advertisment
Nabil box
Kumari

टिकटक प्रतिबन्धको सरकारी निर्णयले आफ्नो लगानी योजनामा असर पर्नुका साथै युवा पुस्ताका नेपाली कन्टेन्ट क्रियटरहरूलाई समेत असर गर्ने कम्पनीको भनाइ छ । 

Vianet communication
Laxmi Bank

नेपालका कतिपय युवाले टिकटकमार्फत व्यवसाय सञ्चालन गरेको भन्दै कम्पनीले एकाएक बन्दको निर्णय हुँदा उनीहरूको व्यवसायमै पनि समस्या आउने उल्लेख गरेको छ । 

प्रयोगकर्ताको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको भन्दै  टिकटकले आफ्नो प्लेटफर्मलाई सुरक्षित र स्वागतयोग्य वातावरण सुनिश्चित गर्न प्रतिबद्ध रहेको पत्रमा उल्लेख गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x