०७ साउन २०८३, बिहीबार

तरकारी तथा फलफूलको आजको मूल्यसूची हेर्नुहोस्

मंसिर २, २०८०
काठमाडौं
तरकारी तथा फलफूलको आजको मूल्यसूची हेर्नुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ।  

जसअनुसार गोलभेँडा सानो (लोकल) को अधिकतम थोक मूल्य ३५ रुपैयाँ छ भने आलु रातोको ६०, प्याज सुकेको भारतीयको ९५, काउली स्थानीयको २०, प्याज हरियोको १००, मौसमको १००, जुनारको २५०, अनारको ५०० रुपैयाँ रहेको छ । 
मूल्यसूची विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्