69 shares
सप्तरीको राजविराजस्थित हटियामा छठ पूजाका लागि नरिवल र पूजा सामग्री बिक्री गर्दै एक बालक । यही मङ्सिर ३ गते आइतवार उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाउँदै छ । तस्वीर : अरूणकुमार यादव/रासस