१५ असार २०८३, सोमबार

कामपाले १६ वर्षपछि गर्‍यो करारमा सफाइ कर्मचारी नियुक्ति

मंसिर ३, २०८०
काठमाडौं
कामपाले १६ वर्षपछि गर्‍यो करारमा सफाइ कर्मचारी नियुक्ति

काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका सबै सडक पूर्ण रूपमा सफाइ अभियान शुरू गरेको छ । कामपाले शुक्रबारबाट करार सेवाका ३ सय कर्मचारी थप गरी सबै सडक सफा गर्ने अभियन शुरू गरेको हो । 

कामपा वातावरण व्यवस्थापन विभागले ३२ वटै वडामा सफाइ मजदुर परिचालन गरेको छ । विभागीय प्रमुख रविनमान श्रेष्ठले २५ जनाको समूहले सडकमा रहेका सबै टुक्राटाक्री टिपनटापनदेखि सडकलाई पूर्ण रूपमा सफा गर्ने बताए । 
नेपाल समाचार पत्रले १६ वर्षपछि कामपाले सफाइ कर्मचारी करारमा नियुक्ति गरेको खबर छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्