काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा गोलभेँडा सानो लोकलको ३० रुपैयाँ रहेको छ ।
यसैगरी आलु रातोको ५८, प्याज सुकेको(भारतीय) को ९५, बन्दा लोकलको ६०, काउली स्थानीयको २० रुपैयाँ रहेको छ।
यसैगरी लौकाको ३०, तरुलको ९०, केरा (दर्जन) को १६०, अनारको ५०० रुपैयाँ रहेको छ ।
मूल्यसूची विस्तृतमाः