१० साउन २०८३, आइतबार
विश्वकप क्रिकेट

भारतलाई लगातार २ झट्का, रोहित र श्रेयस आउट

मंसिर ३, २०८०
काठमाडौं
भारतलाई लगातार २ झट्का, रोहित र श्रेयस आउट

आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतले तेस्रो विकेट गुमाएको छ । 

भारतीय कप्तान रोहित शर्मा ३१ बलमा ४७ रन बनाएर आउट भएका थिए । लगतै श्रेयस अय्यर ४ रन बनाएर आउट भए । 

म्याक्सवेलको बलमा शर्मा हेडद्वारा क्याचआउट भएका हुन् । 

टस हारेर पहिले ब्याटिङ थालेको भारतले १० ओभरमा २ विकेट गुमाउँदा ८० रन जोडेको छ ।

salt training

कमेन्ट गर्नुहोस्