०५ साउन २०८३, मंगलबार

अष्ट्रेलिया क्रिकेट विश्वकपको उपाधि नजिक

मंसिर ३, २०८०
काठमाडौं
अष्ट्रेलिया क्रिकेट विश्वकपको उपाधि नजिक

अष्ट्रेलिया  आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि नजिक पुगेको छ । हमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा अष्ट्रेलियाले २१५ रन बनाइसकेको छ । 
भारतले दिएको २४१ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले ३८.२ ओभर खेल्दा ३ विकेटको क्षतिमा २१५ रन जोडेको हो । 
अष्ट्रेलियाली ब्याट्सम्यान चम्किँदा घरेलु मैदानमा भारत निकै दबाबमा देखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्