कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम थोक मूल्य प्रतिकिलो १०० रुपैयाँ रहेको छ भने आलु रातोको ४५ रुपैयाँ रहेको छ ।
यसैगरी काउली स्थानीयको २०, घिरौलाको ४०, केरा (दर्जन)को १६०, अनारको ४५० रहेको छ।
मूल्यसूची विस्तृतमाः
