काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय) को १०० रुपैयाँ रहेको छ ।
यसैगरी आलु रातोको अधिकतम मूल्य ५०, काउली स्थानीयको १५, मुला रातोको ३०, टाटे सिमीको ७०, केरा (दर्जन)को १६०, अनारको ४५० रुपैयाँ रहेको छ ।
मूल्यसूची विस्तृतमाः