०८ असार २०८३, सोमबार

राजधानीमा फेसबुक लाइभमै आत्महत्याको प्रयास गर्ने युवकको उद्धार

मंसिर ९, २०८०
काठमाडौं
राजधानीमा फेसबुक लाइभमै आत्महत्याको प्रयास गर्ने युवकको उद्धार

फेसबुक लाइभमा आएर आत्महत्याको प्रयास गर्ने एक युवकको प्रहरीले सकुसल उद्धार गरेको छ । मोटरसाइकलको तिर्न बाँकी २८ हजार रुपैयाँ तिर्न एक वर्कशपले दवाव दिएको भन्दै उनले आत्महत्याको प्रयास गरेका थिए । 
तर, लगत्तै पुगेको प्रहरीले उनलाई कालीमाटी क्षेत्रबाट सकुसल उद्धार गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्