१५ असार २०८३, सोमबार

पाल्पामा नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

मंसिर १०, २०८०
काठमाडौं
पाल्पामा नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

पाल्पामा नदीमा हाम फालेका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ । शनिबार बेलुका बगनासकाली गाउँपालिका–५ राम्दीस्थित कालीगण्डकी नदीमा हाम फालेका माथागढी गाउँपालिका–३ खहरेका २३ वर्षीय पदम विकलाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

पहिले लगाएको लुगा र झोला नदीमा फालेका उनी पछि आफू पनि नदीमा हाम फालेका थिए । सकुशल उद्धार गरिएका ती व्यक्तिलाई आफन्तको जिम्मा लगाइएको प्रहरी नायक उपरीक्षक सुगन्ध श्रेष्ठले बताए । 

salt training

कमेन्ट गर्नुहोस्