56 shares
सुर्खेत र दैलेखको सीमानामा रहेको गुराँस गाउँपालिका– ५ स्थित रातानाङ्ला बजारको ड्रोन क्यामराबाट देखिएको दृश्य । यो बजार सुर्खेत, दैलेख, जाजरकोट, जुम्लाको मुख्य व्यापारिक केन्द्रसमेत हो । तस्वीर : सुरेश आचार्य/रासस