२८ जेठ २०८३, बिहीबार

भक्तपुर केन्द्रबिन्दु भएर फेरि भूकम्पको धक्का

मंसिर १२, २०८०
काठमाडौं
भक्तपुर केन्द्रबिन्दु भएर फेरि भूकम्पको धक्का

मंगलबार भक्तपुर केन्द्रबिन्दु भएर अर्को भूकम्पको धक्का गएको छ । पलाँसे आसपास केन्द्रबिन्दु भएर राति ८ बजेर ५० मिनेटमा ३.२ म्याग्निच्युडको धक्का गएको हो । 
आजै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर पनि धक्का गएको थियो । सो भूकम्प पनि ४ म्याग्निच्युड भन्दा कम तिव्रताको थियो । 

salt training

कमेन्ट गर्नुहोस्