१५ असार २०८३, सोमबार

आमिरको दंगलले कमायो ३५० करोड, अहिलेसम्मकै धेरै कमाउने फिल्म

कात्तिक २०, २०७४
आमिरको दंगलले कमायो ३५० करोड, अहिलेसम्मकै धेरै कमाउने फिल्म
आमिर खानको चलचित्र दंगलले ३५० करोड भारतीय रुपैयाको कमाइ गरेको छ । फिल्म यस अघि नै बलिउडका कयौं रेकर्डहरु ब्रेक गरिसकेको छ ।

तेस्रो हप्ता दंगलले शुक्रबार ६.६ शनिबार ०.८ आइतबार १४ सोमबार ४.३५ मंगलबार ४.३ करोड रुपैया कमाएको हो । यसका साथै घरेलु बजारमा ३५३ .६८ करोड रुपैया कमाएको हो ।

यससँगै दंगल बलीउडको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । नितेश तिवारी निर्देशित खेलमा आधारित फिल्म पहलवान महावीर सिंह फोगाटको जिवनीमा आधारित फिल्म हो ।

salt training

कमेन्ट गर्नुहोस्