३१ असार २०८३, बुधबार

पृथ्वीनारायणको शालिकमा चढेका यी को हुन् ‘राष्ट्रका खलासी’ ?

कात्तिक २०, २०७४
पृथ्वीनारायणको शालिकमा चढेका यी को हुन् ‘राष्ट्रका खलासी’ ?
काठमाडौं, २७ पुस — पृथ्वीजयन्तीको अवसरमा बुधवार सिंहदरबारको मूल गेटको अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा एकजना वयोवृद्ध चढेका देखिन्छन्, यो तस्वीरमा ।


राष्ट्रिय झण्डा अंकित सेतो वस्त्र लगाएका यी व्यक्ति हुन्, लक्ष्मण खड्का, जसले आफूलाई ‘राष्ट्रको खलासी’ भन्न मन पराउँछन् ।

विभिन्न देशका दिवस र पूर्वराजाको जन्मदिनको अवसरमा काठमाडौंमा ब्यानर टाँस्ने उनी आफूलाई राष्ट्रको असल सेवक भएको बताउँछन् ।

हातमा रेडियो लिएर सिंहदरबार आसपास भेटिने यी खड्का देशको बेहाल बनाएको भन्दै दलहरूप्रति आक्रोश पोख्छन् ।

salt training

कमेन्ट गर्नुहोस्