२३ जेठ २०८३, शनिबार

गोरखामा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, ३ घाइते

मंसिर १६, २०८०
गोरखा
गोरखामा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, ३ घाइते
फाइल फोटो

गोरखामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् ।

जिल्लाको शहीद लखन गाउँपालिका–३ स्थित सिलिङ दोभान सडकखण्डमा भएको दुर्घटनामा सोही पालिकाका २९ वर्षीय पदमबहादुर थापा मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

दुर्घटनामा सोही पालिका–३ का २६ वर्षीय रामबहादुर आलेमगर, तनहुँको आबुखैरेनी गाउँपालिका–३ का २२ वर्षीय प्रदीप अर्याल र गोरखा नगरपालिका–१३ घर भएका ट्याक्टर चालक ३५ वर्षीय विश्वास गुरुङ घाइते भएका छन् ।

उनीहरूको चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्