२७ असार २०८३, शनिबार

आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूची हेर्नुहोस्)

मंसिर १७, २०८०
काठमाडौं
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूची हेर्नुहोस्)

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ । 

यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर १४५ रुपैयाँ ५० पैसा रहेको छ । 
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४० पैसा रहेको छ । 

यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको बैंकले जनाएको छ । 
विनिमयदर विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्