०४ असार २०८३, बिहीबार

चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा १२ जनाको नाम सर्ट लिस्टमा

मंसिर १७, २०८०
काठमाडौं
चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा १२ जनाको नाम सर्ट लिस्टमा

चिकित्सा शिक्षा आयोगको निर्देशक पदका लागि आवेदन दिएकामध्ये १२ जना उम्मेदवार सर्ट लिस्टमा परेका छन् । ‘चिकित्सा शिक्षा आयोगका निर्देशक नियुक्तिको लागि नाम सिफारिस समितिको कार्यसम्पादनसम्बन्धी कार्यविधि–२०८०’अनुसार १२ जनाको नाम सर्टलिस्टमा परेको हो । 

उनीहरुको प्रस्तुतीकरण र अन्तरवार्ताका आधारमा निर्देशक चयन हुने बताइएको छ । सर्ट लिस्टमा परेकाहरुमा डा कृष्ण सागर शर्मा, प्राडा गुरुप्रसाद खनाल, प्राडा दिनेश कुमार लम्साल, डा भीमसिंह तिंकरी, प्राडा बन्दना गुरुङ शर्मा, डा विजयचन्द्र आचार्य, प्राडा सरला श्रेष्ठ, प्राडा सुजनबाबु मरहठ्ठा, प्राडा सुदीप आचार्य, प्राडा सुरज बज्राचार्य, प्राडा स्वयं प्रकाश पण्डित र हरिप्रसाद बस्याल रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्