२४ जेठ २०८३, आइतबार

जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ

मंसिर १८, २०८०
काठमाडौं
जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ

ललितपुरको कोन्ज्योसोम गाउँपालिका-१ तिमलडाँडा बस्ने श्याPम तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा सोही गाउँपालिका-१ बस्ने २३ वर्षीय सोमराज घ्यावासमेत १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

श्यामको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा बृत्त चापागाँउबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख ७३ हजार १ सय १० रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्