![जिम्मेवारी पूरा नगर्ने पाँच कम्पनी कालोसूचीमा [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/blacklist_ya8xLivFgT.gif)
सरकारले तोकिएको समयमा दिइएको जिम्मेवारी पूरा नगर्ने कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न पाँचवटा कम्पनीलाई कालोसूचीमा राखेको हो ।
सार्वजनिक खरिद ऐन २०६३ को दफा ६ को उपदफा (१) बमोजिम पाँचवटा निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । उनीहरूलाई तीनदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको छ ।
कालो सूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूले उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि काममा भाग लिन पाउने छैनन् ।
यी हुन् कालोसूचीमा राखिएका कम्पनी
