![विनिमयदर : आज कुन देशको मुद्राको भाउ कति ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/dollar_exchange_AI5n8pEIyK.jpg)
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६० पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्रीदर १४५ रुपैयाँ ४४ पैरा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९७ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमाः
