०९ साउन २०८३, शनिबार

सानीभेरी किनारामा ओलीलाई जनार्दन शर्माको स्वागत

मंसिर १९, २०८०
काठमाडौं
सानीभेरी किनारामा ओलीलाई जनार्दन शर्माको स्वागत

समृद्धिका लागि मध्यपहाडी संकल्प यात्रामा रहेको नेकपा (एमाले)को नेतृत्वलाई रुकुम पश्चिम र जाजरकोटको सीमानामा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले स्वागत गरेका छन् । 

सुर्खेतबाट रुकुम र जाजरकोटको सीमास्थल सानोभेरी किनारमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शर्मा​ले स्वागत गरेका हुन् । मध्यपहाडी यात्राका लागि जनार्दनले ओलीलाई धन्यवाद दिए ।

null 

भूकम्पछि राहत र पुनःस्थापनाका लागि जिल्लामै सक्रिय शर्मासहितका नेताहरू मंगलवार ओलीलाई स्वागत गर्न पुगेका थिए । 

६ वर्षअघि  एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलमार्फत पार्टी एकता गराउने काममा शर्माको मुख्य भूमिका थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्