63 shares
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलबाट देखिने सूर्योदयको दृष्यको अवलोकनका लागि बिहानको झिसमिसेमै पदयात्रा गर्दै पुनहिल उक्लँदै गरेका पर्यटकहरू । पुनहिलबाट सूर्योदय र हिमशृङ्खलाको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । तस्वीर : कमल खत्री/रासस