१४ असार २०८३, आइतबार

मन्त्रिपरिषद् बैठक बस्दै

मंसिर २१, २०८०
काठमाडौं
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बिहीबार बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ९ बजेका लागि बैठक तय भएको हो ।

बैठकमा समसामयिक विषयका साथै केही महत्त्वपूर्ण निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड यूएई भ्रमणबाट फर्किएपछि पहिलो पटक बैठक बस्न लागेको हो । 

salt training

कमेन्ट गर्नुहोस्