०३ असार २०८३, बुधबार

काठमाडौँमा बिहानैदेखि सवारी आवागमन कम

कात्तिक २०, २०७४
काठमाडौँमा बिहानैदेखि सवारी आवागमन कम
काठमाडौँ, १३  असोज - बडादशैँका अवसरमा बाहिर जानेको संख्या बढेपछि काठमाडौँ उपत्यका आज बिहानै देखि सुनसान देखिएको छ | यस्तै सवारीसाधनको आवागमन निकै पातलो देखिएको छ ।

बिहिबार पनि सडकमा फाट्टफुट्ट सवारीसाधन देखिन्छ भने पैदलयात्रुको चहलपहल पनि खासै थिएन । सार्वजनिक सवारी कम चल्दा यात्रुलाई गन्तव्यमा पुग्न कठिनाइ देखिन्थ्यो । सहरका मुख्य बजारका पसल पनि बन्द प्रायः छन् ।

प्रहरीका अनुसार फूलपातीको दिनसम्मै स्थलमार्गबाट काठमाडौँ बाहिर जानेको संख्या १९ लाख पुगेको थियो भने त्यो क्रम टीकाको दिनसम्म रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्