०५ साउन २०८३, मंगलबार

ट्र्याक्टर दुर्घटनामा २० वर्षीय युवाको मृत्यु

कात्तिक २०, २०७४
ट्र्याक्टर दुर्घटनामा २० वर्षीय युवाको मृत्यु

कपिलवस्तु, १३ असोज– बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बाणगंगा नगरपालिका–११ मर्थिमा ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँ निवासी अन्दाजी २० वर्षीय नीरज विश्वकर्माको मृत्यु भएको हो । जीतपुरबाट तौहिलवातर्फ जाँदै गरेको लु ३ त ६७६२ नंको ट्र्याक्टर अनियन्त्रित भई सडक छेउमा पल्टिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए ।

दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएकामा भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्