०८ साउन २०८३, शुक्रबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

मंसिर २८, २०८०
काठमाडौं
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

विभिन्न मन्त्रालयका नियमित एजेन्डामा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीवार अपराह्न बैठक बसेको हो । 

मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयमा सचिव नियुक्ति गर्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए । 

भरतराज पौडेल राजदूत बनेर मन्त्रालयबाट अवकाश पाएपछि मन्त्रालय निमित्तको भरमा चलिरहेको छ । 

निमित्त सचिव रहेकी सेवा लम्साललाई सचिवमा बढुवा गर्ने सम्भावना रहेको मन्त्रिपरिषद् स्रोतले बतायो । 
 

salt training

कमेन्ट गर्नुहोस्