०२ साउन २०८३, शनिबार

सर्वोच्चका प्रस्तावित न्यायाधीश पौडेल र ढुङ्गानाको संसदीय सुनुवाइ हुँदै

पुस १, २०८०
काठमाडौं
सर्वोच्चका प्रस्तावित न्यायाधीश पौडेल र ढुङ्गानाको संसदीय सुनुवाइ हुँदै

 सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आइतबार बस्दै छ ।  बिहान ११ बजे बस्ने बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको बैठकमा सुनुवाइ हुने कार्यसूची रहेको छ। 

 संसद् सचिवालयका सचिव पद्मप्रसाद पाण्डेयका अनुसार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ । यसअघि सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको सुनुवाइ भइसकेको छ । आज सबैको नियुक्तिबारे निर्णय हुने बताइएको छ । 

समितिमा प्रस्तावित ६ न्यायाधीशविरुद्ध १० वटा उजुरी परेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्