0 shares
सडक दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले उचित क्षतिपूर्ति नपाएको भन्दै दाङको घोराहीमा सडक अवरोध । शुक्रबार राति घोराही–१० झारबैरा चोकमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार प्युठानका दुईजनाको घटनास्थलमा मृत्यु भएको थियो । तस्बिर-रासस