०२ साउन २०८३, शनिबार

बाजुरामा भूकम्पको धक्का

पुस २, २०८०
काठमाडौं
बाजुरामा भूकम्पको धक्का

बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्का बझाङसम्म महसुस गरिएको स्थानीयले बताएका छन् । 

सोमबार बिहान ६:५२ बजे कोल्टी आसपास केन्द्रबिन्दु भई ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो मानवीय र भौतिक क्षति गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्