०३ साउन २०८३, आइतबार
पानी माग्दै प्रदर्शन

मेलम्चीको पानी माग्दै रित्ता गाग्री र बाल्टिन बोकेर काठमाडौंमा प्रदर्शन

पुस २, २०८०
काठमाडौं
मेलम्चीको पानी माग्दै रित्ता गाग्री र बाल्टिन बोकेर काठमाडौंमा प्रदर्शन

काठमाडौं उपत्यकाको खानेपानीको प्रमुख स्रोत मेलम्चीको पानी ल्याउन माग गर्दै सोमवार काठमाडौंमा प्रदर्शन गरिएको छ ।

खानेपानीका लागि काठमाडौं उपत्यका संघर्ष समितिले सोमवार कोटेश्वरदेखि सुविधा नगरसम्म  प्रदर्शन गरेको हो ।

खानेपानीको हाहाकार मच्चिएको भन्दै गृहिणी महिलाहरू रित्ता गाग्री र बाल्टिन लिएर सडकमा उत्रिएका थिए । ‘मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर’ जस्ता नारा लगाएका थिए ।

null

कोटेश्वरका स्थानीयले स्वःस्फूर्त ढंगले जुलुस निकालेका हुन् । 

लामो प्रतीक्षापछि छोटो समय काठमाडौंमा पानी आए पनि मेलम्चीको २०७८ सालको बाढीले मुहान बगाइदिएपछि मेलम्चीको पानी आउन सकेको छैन ।

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्