२८ जेठ २०८३, बिहीबार

तीन दशकमा पनि पूरा भएन दमक–चिसोपानी सडक

पुस ३, २०८०
काठमाडौं
तीन दशकमा पनि पूरा भएन दमक–चिसोपानी सडक

निर्माणाधीन दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) का लागि वाल लगाइँदै । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण सडक निर्माण शुरू भएको तीन दशक बितिसक्दा समेत पूरा हुन सकेको छैन । तस्वीर: रासस

salt training

कमेन्ट गर्नुहोस्