०२ असार २०८३, मंगलबार

बल्खुमा भीषण आगलागी, १५ वटा ग्यास सिलिण्डर पड्किए , ४० घर खरानी

कात्तिक २०, २०७४
बल्खुमा भीषण आगलागी, १५ वटा ग्यास सिलिण्डर पड्किए , ४० घर खरानी

काठमाडौँ, १५ असोज - बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति ११ बजेतिर शुरु भएको भीषण आगलागीमा हालसम्म कम्ती ४० घर नष्ट भएका छन् ।fire
मानबहादुर विकको घरबाट दियो बाल्दाबाल्दै शुरु भएको आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए । डेरामा बस्ने तीनजनालगायत सबैका खाद्यान्न, लत्ताकपडा सबै जलेको स्थानीयवासी श्यामदास पाण्डेले बताए । आगलागीमा एक चर्च पनि परेको स्थानीयवासीले बताएका छन् । नेपाली सेनाका पाँच वटा दमकलले आगलागी नियन्त्रणमा लिएका थिए । विस्तृत विवरण बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्