इलामको चुलाचुली गाउँपालिका २ का वडा सदस्य माईतराज लिम्बूले गरेको ‘ड्रागन फ्रुट’को व्यावसायिक खेती । चुलाचुलीमा पहिलोपटक ‘ड्रागन फ्रुट’को व्यावसायिक खेती शुरू गरेका लिम्बूले वार्षिक रु दुई लाख बढी आम्दानी गर्दै आएका छन् । तस्वीर : रामकुमार लिम्बू/रासस