०८ साउन २०८३, शुक्रबार

तराईमा हुस्सु र कुहिरो, देशभर छैन पानी पर्ने सम्भावना

पुस ५, २०८०
काठमाडौं
तराईमा हुस्सु र कुहिरो, देशभर छैन पानी पर्ने सम्भावना

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूको मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिक बदली रहने छ। रातिको मौसम पनि उस्तै रहने महाशाखाले जनाएको छ । 

देशभरिको तापक्रम घट्ने क्रममा रहेको छ । चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।
 

salt training

कमेन्ट गर्नुहोस्