शरीरमा आउने कोठी कहिलेकाँही कोठीमा मात्रै सिमित रहँदैन । कोठीमा अस्वभाविक परिवर्तन भएमा त्यसलाई क्यान्सरको लक्ष्यणको रुपमा पनि बुझ्नुपर्छ । डा. कल्याण्डले सञ्चालन गर्ने फेसबुक पेज टल्क टू कल्याणमा यसबारेमा एउटा जानकारी पोष्ट गरिएको छ ।

दिइएको तस्वीर र तस्वीरमा लेखिएको जानकारी हेरेर आफ्नो शरीमा भएको कोठीको बारेमा जानकारी लिनुहोस् । अस्वभाविक परिवर्तन भएमा डाक्टरसँग परामर्श गरिहाल्नुपर्छ ।