३० जेठ २०८३, शनिबार

ग्राउण्डेड जहाज बेच्न टेन्डर आह्वान

पुस ५, २०८०
काठमाडौं
ग्राउण्डेड जहाज बेच्न टेन्डर आह्वान

नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीको सूचना जारी गरेको छ । नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो ।

 ग्राउण्डेड बेच्न गोप्य सिलबन्दी टेन्डर आह्वान भएको छ । निवेदन दिने म्याद ४ फेब्रुअरी अर्थात् आगामी २१ माघसम्म छ ।

यी चिनियाँ जहाजहरू तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् ।

null

salt training

कमेन्ट गर्नुहोस्