०३ असार २०८३, बुधबार

जोखिमपूर्ण यात्रा, खोला तर्दै जिप !

कात्तिक २०, २०७४
जोखिमपूर्ण यात्रा, खोला तर्दै जिप !

म्याग्दीको दरवाङ धारापानी ताकम मुना सडक अन्तरगत देविस्थान र धारापानीको सिमानामा पर्ने दाङखोलामा बाढी आएपछि फसेको गाडी । पुल नहुँदा सो सडकमा यातायातका साधन सञ्चालनमा समस्या भएको छ । तस्विर : सन्तोष गौतम, म्याग्दी, रासस

salt training

कमेन्ट गर्नुहोस्