०४ साउन २०८३, सोमबार

खोलामा डुबेर बालिकाको मृत्यु

कात्तिक २०, २०७४
खोलामा डुबेर बालिकाको मृत्यु
dubera
बैतडी, १५ असोज- बैतडीको दोगडाकेदार गाउँपालिका–१ रिमकी सात वर्षीया बालिका बसन्ती भुलको आज जमादी खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।


आज दिउँसो गोठालो गएका बेला नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्