कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधिकतम थोक मूल्य ७० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो लोकलको २२ रुपैयाँ रहेको छ ।
यसैगरी आलु रातोको ३८, काउली स्थानीयको ३५, रातो मुलाको २० रुपैयाँ रहेको छ । यसैगरी अनारको ३५०, अंगुर कालोको ३५० र सुन्तला नेपालीको १२० रुपैयाँ रहेको छ ।
विनिमयदर विस्तृतमाः