१९ असार २०८३, शुक्रबार

कानको संक्रमण हुनसक्छ क्यान्सरको संकेत, यसरी थाहा पाउनुस्

कात्तिक २०, २०७४
कानको संक्रमण हुनसक्छ क्यान्सरको संकेत, यसरी थाहा पाउनुस्

काठमाडौं, १६ असोज — कानमा दुईथरी क्यान्सर हुन्छ : क्लोस्टीटोमा र स्कावमस सेल सार्किनोमा ।


यी दुवै क्यान्सर कानभित्र हुन्छन् । त्यहीँबाट यिनीहरू पूरै शरीरमा फैलिन्छन् । सही समयमा यसका संकेतहरूलाई चिनेर उपचार गरेमा यो खतरालाई टार्न सकिन्छ ।

कानबाट पानीजस्तो तरल पदार्थ वा रगत निस्केमा ।

कानको जाली क्षतिग्रस्त भएमा ।

कानमा संक्रमण भएमा ।

श्रवणशक्ति गुमेमा ।

कानभित्र लामो समयसम्म चिलाएमा ।

मुख खोल्दा कानमा पीडा भएमा ।

कानमा पीडाका साथसाथै टाउको दुख्ने र उल्टी आउने गरेमा ।

यीमध्ये कुनै पनि लक्षण देखियो भने त्यसलाई बेवास्ता नगर्नुस् । तत्कालै चिकित्सकलाई देखाइहाल्नुस् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्