कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ६० तथा गोलभेँडा सानो लोकलको २० रुपैयाँ कायम छ ।
यसैगरी आलु रातोको ३८, आलु सेतोको २८, प्याज सुकेको भारतीयको ९५, प्याज सुकेको चाइनिजको ८५, मुला रातोको २० रुपैयाँ कायम छ ।
मूल्यसूची विस्तृतमा हेर्नुहोस्ः
