३२ असार २०८३, बिहीबार

यही हो बाढीले बगाएर लगेको केटो !

कात्तिक २०, २०७४
यही हो बाढीले बगाएर लगेको केटो !

चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको अस्थायी खोरमा रहेको दुर्लभ एकसिंगे गैंडाको बच्चा (केटो) आराम गरेर बस्दै । बाढीले बगाएर लगेको केटोलाई उद्धार गरेर यहाँ राखिएको हो ।
तस्वीर : नारायण ढुंगाना, चितवन, रासस

salt training

कमेन्ट गर्नुहोस्