०३ असार २०८३, बुधबार

अमेरिकाको लस भेगासमा गोली चल्यो

कात्तिक २०, २०७४
अमेरिकाको लस भेगासमा गोली चल्यो
काठमाडौं,१६ असोज– अमेरिकाको लस भेगासस्थित एक क्यासिनोमा गोली चलेको र धेरै जना घाइते भएको खबर छ । अहिलेसम्म कतिजना घाइते भएको बारेमा स्पष्ट जानकारी आएको छैन् ।

सनसेट स्ट्रिप क्षेत्रमा मांडले बे क्यासिनो नजिकै एक म्युजिक फेस्टिवल चलिरहेको अवस्थामा गोली चलेको बताइएको छ ।

अहिलेसम्म यस घटनामा एक बन्दुकधारीको बारेमा समाचार बाहिर आएको  छ ।

लस भेगासको प्रहरीले यस घटनाको बारेमा अनुसन्धान गरिरहेको छ । घटनास्थलबाट सर्वसाधारणलाई टाढा राखिएको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा घटनामा थुप्रै घाइते भएको देखिएको छ । भिडियोमा सुनिएको बन्दको आवाज अटोमेटिक बन्दुक हुनसक्ने अनुमान गरिएको छ ।

एक अस्पताल प्रवक्ताका अनुसार घटनामा करिब २० जना घाइते भएको बताएका छन् । बीबीसी हिन्दी

salt training

कमेन्ट गर्नुहोस्