०३ असार २०८३, बुधबार

फोरम केन्द्रीय सदस्य सहित नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

कात्तिक २०, २०७४
फोरम केन्द्रीय सदस्य सहित नेता कार्यकर्ता कांग्रेसमा प्रवेश
लुम्बिनी, १६ असोज- नेपाली काँग्रेस रुपन्देहीद्वारा स्थानीय मझगाँवामा आज आयोजित कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यद्वय बसिउद्दिन खाँ, फकरुद्दिन खाँ, नेपाल लोकतान्त्रिक फोरमका वशिष्ठमणि त्रिपाठी, युवा व्यवसायी प्रमोद यादवसहित सयौंंँ नेता कार्यकर्ता कांगे्रसमा प्रवेश गरेका छन् ।

उनीहरुलाई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालगायत नेताहरुले पार्टी प्रवेश गराउनुभएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्