१८ असार २०८३, बिहीबार

आत्महत्या गर्न रुखमा झुण्डिन गएका चौधरीलाई श्रीमतीले देखेपछि..

कात्तिक २०, २०७४
आत्महत्या गर्न रुखमा झुण्डिन गएका चौधरीलाई श्रीमतीले देखेपछि..

कञ्चनपुर, १६ असोज - कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ७ झण्डाबोझका ३५ वर्षीय वीरबहादुर चौधरीको ज्यान उनका आफ्नै श्रीमतीले बचाएकी छिन् ।suicide

घरायसी विवादका कारण आत्महत्या गर्न रुखमा झुण्डिन गएका चौधरीको ज्यान उनकै श्रीमतीले बचाएकी हुन् । रुखमा झुण्डिएका बेला श्रीमतीले थाहा पाई घाँटीमा बाँधेको चुन्नी काटेर आज उनको ज्यान जोगाएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताउनुभयो ।

आत्महत्या गर्न खोज्ने चौधरीको अवस्था गम्भीर रहेको छ । उनको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्