२५ जेठ २०८३, सोमबार

पुनर्निर्माणको पर्खाइमा सात तले दरबार [फोटोफिचर]

पुस २१, २०८०
काठमाडौं
पुनर्निर्माणको पर्खाइमा सात तले दरबार [फोटोफिचर]

२०७२ सालको विनाशकारी भूकम्पले भत्किएको सात तले दरबार पुनर्निर्माणमा ढिलाइ भएको छ । भूकम्पले चर्किएको भवन टेकैटेकैका अड्याइएको छ । भूकम्प गएको केही महिनापछि दरबार क्षेत्रको पुनर्निर्माण चीनले गर्ने सार्वजनिक भएको थियो । 

null

तर, भूकम्प गएको नौ वर्ष भई सक्दा पनि अझै पुनर्निर्माण हुन सकेको छैन । 

null

वि. सं १८१९ मा पृथ्वी नारायण शाहले ललितपुरबाट कालिगड झिकाइ दरबार बनाउन लगाएका थिए । 

null

null

null

null

null

null

null

null

null

null

null

तस्वीर: मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

salt training

कमेन्ट गर्नुहोस्