१७ असार २०८३, बुधबार

ढिक्री बनाउदै थारु महिला

पुस २१, २०८०
काठमाडौं
ढिक्री बनाउदै थारु महिला

थारु कल्याणकारी सभा दाङले घोराहीमा आयोजना गरेको माघ सांस्कृतिक महोत्सवमा थारु परिकार ढिक्री बनाउँदै थारु महिला। चामलको पिठोबाट बनाइने यो परिकार माघीमा विशेष मानिन्छ । तस्वीर: रासस

salt training

कमेन्ट गर्नुहोस्