२४ जेठ २०८३, आइतबार

प्रदर्शन गर्न माइतीघर पुगेका डा. गोविन्द केसीसहित ७ जना पक्राउ [तस्वीरहरू]

पुस २१, २०८०
काठमाडौं
प्रदर्शन गर्न माइतीघर पुगेका डा. गोविन्द केसीसहित ७ जना पक्राउ [तस्वीरहरू]

डा. गोविन्द केसीसहित ७ प्रदर्शनकारीहरू पक्राउ परेका छन् । शनिबार बिहान काठमाडौंको माइतीघरस्थित निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न पुगेका डा. केसीसहित प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

null

सशस्त्र द्वन्द पीडितलाई न्याय र सबै नेपालीहरूको स्वास्थ्य सेवा र शिक्षामा समान पहुँचलगायत माग राख्दै डा. केसीसहित प्रदर्शनकारी माइतीघरमा प्रदर्शन गर्न पुगेका थिए ।

null

उनीहरू माइतीघरमा नारा लगाएर निस्कनेबितिकै प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेको भन्दै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्