×

NMB BANK
NIC ASIA

‘सार्वजनिक नैतिकता’ उल्लङ्घन गरेको आरोपमा इरानकी एक महिलालाई ७४ कोर्रा सजाय

काठमाडाैं | पुस २२, २०८०

NTC
Premier Steels

‘सार्वजनिक नैतिकताको उल्लङ्घन’ गरेको आरोपमा इरानी अधिकारीहरूले एक महिलालाई ७४ पटक कोर्रा लगाएको र टाउको नढाकेकामा जरिवाना लगाएको बताएका छन् । 
“दोषी रोया हेशमतीले तेहरानमा व्यस्त सार्वजनिक स्थानहरूमा अपमानजनक तरिकाले उपस्थित भएर उदारतालाई प्रश्रय दिएकी छन्”, न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले शनिबार राति भनेको छ, “सार्वजनिक नैतिकता उल्लङ्घन गरेको आरोपमा उनलाई ७४ कोर्रा हान्ने सजाय कानून र शरियाअनुसार दिइएको थियो ।”

Muktinath Bank

सन् १९७९ को इस्लामिक क्रान्तिको लगत्तैदेखि इरानमा सबै महिलाहरूका लागि आफ्नो गर्धन र टाउको ढाक्न कानूनले अनिवार्य गरेको छ । इरानमा ड्रेस कोडको उल्लङ्घनमा कोर्रा हान्नु असामान्य छन् । यद्यपि सन् २०२२ को अन्त्यमा सुरु भएको सरकारविरोधी प्रदर्शनका क्रममा उल्लङ्घनको अभ्यास बढेपछि अधिकारीहरूले नियमको अवहेलना गर्नेमाथि कडा कारबाही गरेका छन् । 
    
ती विरोध प्रदर्शनहरू सन् २०२२ सेप्टेम्बरमा महिलाहरूका लागि इस्लामिक गणतन्त्र इरानको कठोर ड्रेस कोडको कथित उल्लङ्घनको आरोपमा पक्राउ परेकी २२ वर्षीया इरानी कुर्द महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विरोध प्रदर्शनका क्रममा महिला प्रदर्शनकारीहरूले आफ्नो टाउकोबाट स्कार्फ उतारेर जलाइदिएका थिए । अन्य महिलाहरूले पनि ड्रेस कोडको उल्लङ्घन सुरु गर्न थाले । त्यसपछि कारबाही सुरु गरियो । 


Advertisment
Nabil box
Kumari

कुर्द–केन्द्रित अधिकार समूह हेन्गावले हेशमतीको पहिचान कुर्द मूलकी ३३ वर्षीया महिलाका रूपमा गरेको छ । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x